क्यानडामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

टोरोन्टो । क्यानाडामा अन्तराष्ट्रिय नेपाली दिवस मनाउँदै ‘नेपाल भम्रण वर्षको २०२०’को प्रचारप्रसार गरिएको छ । क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका हुन् । टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को पनि व्यापक प्रचारप्रसार गरिएको हाे । यस्तै अन्य सहरहरूमा … Continue reading क्यानडामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार